दोहा (कतार), वैशाख १७ -
नेपालमा उत्पादित अर्गानिक चिया कतारमा बिक्री सुरु भएको छ । रासायनिक मल
तथा कीटनाषक औषधिको प्रयोगबिना उत्पादित चियाको कतारमा राम्रो बजारको
सम्भावना देखेर यहाँ व्यवसाय गर्दै आएका नेपालीले ल्याएका हुन् ।
निर्माण व्यवसायमा संलग्न बुक्सेल विल्डिङ कन्ट्याक्टिङ एन्ड टे्रडिङ कम्पनीले उक्त चिया
निर्माण व्यवसायमा संलग्न बुक्सेल विल्डिङ कन्ट्याक्टिङ एन्ड टे्रडिङ कम्पनीले उक्त चिया