Monday, January 28, 2013

ग्रीन टि ले स्मरणशक्ति बढाउने

बेइजिङ, भाद्र २६, ग्रिन टीमा पाइने एक प्रकारको रसायनले मानिसको स्मरणशक्ति तथा सिक्ने कलामा बृद्धि हुने देखिएको छ । हालै बैज्ञानिकहरूले गरेको एक अध्ययनबाट यस कुराको पुष्टी भएको हो ।
चीनमा चोङकिङको थर्ड मेलिटरी
मेडिकल यूनीभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार ग्रिन टीमा पाइने एक प्रकारको रसायनले मस्तिष्कको कोशिकाहरूलाइ बलियो बनाउँदछ र मानिसहरूको स्मरण क्षमतालाइ बृद्धि गरउने गर्दछ । वैज्ञानिकहरूले भने कि लामो समय देखिनै ग्रिन टि ले मानिसको दिमागलाइ राम्रो गर्दछ भन्ने मानिँदै आएको थियो तर यति धेरै राम्रोसंग यसले काम गर्छ भन्ने कुरा भने हालैको अध्ययनले देखाएको छ ।
प्रोफेसर युन बाईका अनुसार, ‘‘ ग्रिन टीले मुटुमा लाग्ने रोगहरूलाइ समेत रोक्नमा मद्दत गर्दछ । यस सम्बन्धमा वैज्ञानिकहरूका विचमा निकै विचार विम

No comments:

Post a Comment