
चीनमा चोङकिङको थर्ड मेलिटरी
मेडिकल
यूनीभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार ग्रिन टीमा पाइने एक प्रकारको
रसायनले मस्तिष्कको कोशिकाहरूलाइ बलियो बनाउँदछ र मानिसहरूको स्मरण
क्षमतालाइ बृद्धि गरउने गर्दछ । वैज्ञानिकहरूले भने कि लामो समय देखिनै
ग्रिन टि ले मानिसको दिमागलाइ राम्रो गर्दछ भन्ने मानिँदै आएको थियो तर यति
धेरै राम्रोसंग यसले काम गर्छ भन्ने कुरा भने हालैको अध्ययनले देखाएको छ ।प्रोफेसर युन बाईका अनुसार, ‘‘ ग्रिन टीले मुटुमा लाग्ने रोगहरूलाइ समेत रोक्नमा मद्दत गर्दछ । यस सम्बन्धमा वैज्ञानिकहरूका विचमा निकै विचार विम
No comments:
Post a Comment